Notes on निपात | Grade 8 > Nepali > ठग समातियो | KULLABS.COM

निपात

Notes, Exercises, Videos, Tests and Things to Remember on निपात

Please scroll down to get to the study materials.

Registration open for Special Scholarships

  • Note
  • Things to remember

व्याकरण

निपात

आफ्नो खास अर्थ नहुने अथवा स्वतन्त्र अर्थ नहुने तर वाक्यमा प्रयोग भई वाक्यलाई रोचक वा मिठासपूर्ण बनाउने अब्यय शब्दलाई निपात भनिन्छ | निपातवाक्यको सुरु,विच र अन्तमा प्रयोग हुन्छन् |

उदाहरण = समयमा, उसलाई

 

  • पाठको पहिलो अनुच्छेदबाट ले, लाई, देखि जस्ता विभक्ति लागेका शब्द खोजेर लेख |
  • उत्तर – सानैदेखि, पढ्नमा, उमेरकी, त्यसैले, उसलाई, दाजुले, समयमा
  • माथिको पाठमा ‘ नी, त, न ‘ जस्ता निपातहरु प्रयोग भएका छन् | पाठमा प्रयोग भएका निपातलाई कापीमा टिप |

उत्तर – नि, रे, ल, त, के पनि, न, नै, नि,कि |

  • माथिको पाठमा म, उ, तपाई, जस्ता सर्वनाम प्रयोग शब्दहरु प्रयोग भएका छन् | पाठबाट सर्वनाम प्रयोग भएका वाक्यहरु टिप |

जस्तै – के भएको छ र मलाई

उत्तर – उनीहरु पढ्नमा पनि तेज थिए |त्यसैले उसलाई आमा र दाजुले मदत गर्नुहुन्थ्यो | ‘तपाई विराजकी आमा हो’ | आमालाई देख्न्नासाथ उसले केहि आत्तिए झै गरी सोध्यो | उसको आत्तिएको स्वर सुनेर आमा अझ चिन्तित हुनुभयो | ‘म विराजको साथी हुँ’ | हामीले अस्पतालमा लागेका छौ | म पैसा लिन आएको | म लिएर गईहाल्छु | उसको कुरा सुनेर आमा एकदमै आत्तिनुभयो | ‘पख बाबु, म पैसा लिएर आउछु ‘| तपाई नगएनी हुन्छ | हामी छदै छौ नि | ‘त्यसलाई केहिबेर अलमल्याएर राखी’ म खर्च लिएर जादै गर्छु | तपाई आउदै गर्नु होला | विक्रम उनी नै हुन् | तपाईहरु समय बर्बाद गर्दै हुनुन्छ | अब तैलाई म ठिक गर्छु | ऊ भाग्न खोज्दै रहेछ | काकाले उसलाई समात्नुभयो | ‘विक्रम, तिमुले गर्दा आमा ठगिनबाट बच्नुभयो |

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



.

Questions and Answers

Click on the questions below to reveal the answers

0%

ASK ANY QUESTION ON निपात

No discussion on this note yet. Be first to comment on this note