Notes on पुरुषवाचक सर्वनाम | Grade 7 > Nepali > अलेक्जेन्डर फ्लेमिंङ | KULLABS.COM

पुरुषवाचक सर्वनाम

  • Note
  • Things to remember

पुरुषवाचक सर्वनाम  

पुरुष वा व्यत्तिका सट्टामा  आउने सर्वनामलाई सर्वनाम भनिन्छ| यसलाई निम्न तिन भाग मा बिभाजन गरिएको छ |

१)प्रथम पुरुषवाचक सर्वनाम

२)दृतीय पुरुषवाचक सर्वनाम

३ तृतीय पुरुषवाचक सर्वनाम

१) प्रथम पुरुषवाचक सर्वनाम

म र हामी प्रथम पुरुषवाचक सर्वनाम हुन् अर्थात वक्त्ताको सन्दर्भमा आउने  सर्वनामलाई बुझाउदछ |

म हिमाल हेर्छु |

हामी हिमाल हेर्छौ |

२), दृतीय पुरुषवाचक सर्वनाम

त, तिमि, तिमीहरु जस्ता शब्द  दृतीय पुरुषवाचक सर्वनाम हुन् | वक्ताको सन्दर्भमा आउने सर्वनामलाई दृतीय पुरुषवाचक सर्वनाम भनिन्छ |

त हिमाल हेर्छस् |

तिमी हिमाल हेर्छौ |

 ३),तृतीय  पुरुषवाचक सर्वनामi

ऊ,यो, त्यो, यिनी, तिनी, तिनीहरु, उनी आदि सर्वनाम तृतीय पुरुषवाचक सर्वनाम हुन् | अन्य व्यक्तिको सन्दर्भमा आउने सर्वनामलाई तृतीयपुरुषवाचक सर्वनाम भनिन्छ |

ऊ हिमाल हेर्छ |

उनी हिमाल हेर्छन् |

 

 

 



.

Very Short Questions

0%

ASK ANY QUESTION ON पुरुषवाचक सर्वनाम

No discussion on this note yet. Be first to comment on this note