Notes on lesson on कर्तव्य | kullabs.com

कर्तव्य

कथा 

Notes

कर्तब्य

यस कथाले एक आदर्श बाबुका भिन्न प्रकारका चरित्र भएका दुई दाजुभाई बीचको कलहलाई चित्रण गरिएको छ | दाजुभाई बीचमा सानोतिनो कुराले मनमुटाब भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पर सर्नु हुदैन, आफुले राम्रो गरेपछि अर्काले पनि आफुलाई सकारात्मक दृष्टिले हेर्छ अथवा उसमा पनि सकारात्मक परिर्वतन आउन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ |

पदसंगति

स्त्री वा पुरुष जाति बुझाउने वा छुट्याउने व्याकरणको चिन्हलाई लिङ्ग भनिन्छ |नेपालीमा स्त्रीलिङ्ग र पुलिङ्ग गरी दुई किसिमका लिङ्गहरू छन् | वचनको अभिव्यक्ति नाम, सर्वनाम, विशेषण र क्रियापदमा हुन्छ |पुरुषले बोल्ने (वक्ता) व्यक्तिलाई प्रथम पुरुष, सुन्ने (श्रोता) व्यक्तिलाई द्वीतीय पुरुष र कुरा गरिने व्यक्ति (विषय) लाई जनाउने तृतीय पुरुषलाई जनाउदछ |