सिप र श्रम

Subject: Nepali

Find Your Query

Overview

सिप र श्रम

१) आज्ञार्थ  वाक्य– कुनै पनि काम गर्नका लागि आज्ञा / आदेश वा अनुरोध दिनुलाई आज्ञार्थ भनिन्छ | आज्ञार्थको क्रियापदमा दृतिय पुरुष मात्रै हुन्छ | यसमा दृतिय पुरुष मात्रै हुन्छ | यसमा दृतिय पुरुषका ई / अ / ऊ / ओं जोडीएर आज्ञार्थ क्रियापद बन्दछ |जस्तै

तिमि घर जाऊ |

तपाई आउनुहोस् |

२) इच्छार्थ वाक्य = कुनै पनि काम गर्नका लागि इच्छा प्रार्थना, आशिर्वाद, उपदेश, निम्ति आदि भावलाई व्यत्त गर्ने क्रियापदलाई इच्छार्थ भनिन्छ | इच्छार्थको प्रयोग प्रथम , दृतीय र तृतीय पुरुषमा हुन्छ | यसमा प्रत्ययहरु उं, औ, यस, ए, ओस, धातुमा जोडीएर\ इच्छार्थक क्रियापद बन्दछ |

म खाउं |

ऊ नाचोस |

३) सम्भावनार्थ वाक्य = कुनै पनि काम गर्नका लागि अनुमान, सम्भावना, अँडकल आदि भावलाई ब्यत्त गर्ने क्रियापदलाई सम्भावनार्थ भनिन्छ | यसले भविष्यमा हुने कार्यलाई निर्देशित गर्दछ |

 उसले पढ्ला |

राम जाला |

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.