व्याकरण

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

व्याकरण

व्याकरण

लेख्य चिन्ह

  • अल्पविराम (,) = कुनै पनि वाक्य भित्र क्रमैले आएको तिन वा तिनभन्दा बढी पदहरु अडानलाई अल्पविराम चिन्ह भनिन्छ |

उदाहरणा – मेरा थुप्रै सपना छन्, पुरा गर्न अझै बाकीं छन् |

  • पूर्ण विराम ( | ) = सामान्य भनाई पुरा भएपछि अर्थात् वाक्य पुरा भएपछि दिने चिन्हलाई पूर्ण विराम भनिन्छ |

उदाहरणा – अब म सबैलाई सत्य कुरा बताउँछु |

  • प्रश्नवाचक चिन्ह ( ? ) = कसैसंग कुनै कुरा सोध्दा वा कुनै कुराको जिज्ञासा राखी प्रश्न गर्दा प्रयोग उने चिन्हललाई प्रश्नवाचक चिन्ह भनिन्छ |

उदाहरणा – तिमि कति वर्ष लागेउ ?

Scholarships after +2 Abroad Studies Opportunities
  • विस्मयाधिबोधक चिन्ह ( ! ) = घृणा , हर्ष, दुख, प्रशंसा, आश्चर्य, विस्मात आदि मनको भाव व्यक्त गर्दा प्रयोग हुने चिन्हलाई विस्म्यधिवोधक चिन्ह भनिन्छ |

उदाहरण – आहा ! कति राम्रो ठाउँ |

  • उद्र्र्ण चिन्ह ( “ “ ) = कसैको भनाईललाई जस्ताको त्यस्तै प्रस्तुत गर्दा प्रयोग गरिने चिन्हलाई दोहोरो उद्र्र्ण चिन्ह भनिन्छ |

उदाहरण – “बुद्यम शरणमा गच्छामी”

  • अर्धविराम चिन्ह ( ; ) कुनै पनि वाक्यको सहयोगी भएर आउने उपवाक्यका बिचमा प्रयोग हगरिने चिन्हलाई अर्धविराम चिन्ह भनिन्छ |

उदाहरणा – तिनीहरु खुबै मिल्थे ;

  • निर्देशन चिन्ह ( :- ) = कुनै कुरालाई तोकेर देखाउदा वा निर्देशन गर्दा पयोग गरिने चिन्हलाई निर्देशन चिन्ह भनिन्छ |
  • कोष्ठक चिन्ह ( ) = ( ) { }  - वाक्यका बिचमा कुनै शब्दको अर्थ स्पष्ट पार्नु परेमा प्रयोग गरिने चिन्हलाई कोष्ठ्क चिन्ह भनिन्छ |
  • योजक चिन्ह ( - ) = दुई शब्द जोड्दा वा पङ्क्तिमा शब्द नअटाई अर्कोमा लेख्नुपर्दा प्रयोग गरिने चिन्हलाई योजक चिन्ह भनिन्छ |

 

अभ्यास

  • उपयुत्त चिन्हको प्रयोग गरी शुद्य गर : पोथी सिहंले भन्यो सुन अब म सबै सत्य कुरा बताउंछु बाबु तिमि एउटा स्यालको बच्चा हो |

उत्तर = पोथी सहनले भन्यो, “ सुन अब म सबै सत्य कुरा बताउंछु | बाबु ! तिमि एउटा स्यालको बच्चा हौ |

  • पाठबाट प्रश्न चिन्ह र उद्र्रण चिन्ह प्रयोग भएका दुई दुई ओटा वाक्यहरु खोजेर लेख |

उत्तर – क) प्रश्न चिन्ह प्रयोग भएका वाक्य

  • कुनै प्राणी मारेर ल्याइदिएको छौ |
  • म पनि आफ्नो पेट भर्नका लागि यसको हत्या किन गर्छु र ?
  • उद्र्धरण चिन्ह प्रयोग भएका वाक्य
  • “ अरे भाई हो | यो तिमीहरुका कुलको जन्मजात शत्रु हात्ती हो |“
  • ‘ सुन, अब म सबै सत्य कुरा बताउँछु |”
  • पाठको पहिलो अनुच्छेद पढ र पूर्ण विराम चिन्ह लागेका पाँच वाक्यहरु लेख :

उत्तर – धेरै पहिलेको कुरा हो |

  • त्यस जंगलमा भाले र पोथी सिहंको एउटा जोडी बस्थ्यो |
  • तिनीहरुका त़ी दिनहरु निकै रमाइला थिए |
  • आजदेखि तिमि बच्चाको रेखदेख गर्ने छौ |
  • पोथी सिहंले पनि उसको कुरामा समर्थन जनायो |
Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.