नाम

Subject: Nepali

Find Your Query

Overview

नाम

 

व्याकरण

अभ्यास =

  • पाठबाट ५/ ५ ओटा नाम र विशेषण शब्द खोजि वाक्यमा प्रयोग गर :

उत्तर –

नाम

माया – आफ्नो देशलाई सबैले माया गर्नु पर्छ |

गुम्बा – भिक्षुहरु गुम्बामा बसेर बुद्धको प्राथना  गर्छन् |

हिमाल – आज हिमाल टलक्कै टल्कीएको छ |

नेपाल – हाम्रो देश नेपालमा विभिन्न जातिजातिको बसोबास भएको देश हो |

पहाड – हाम्रो देश नेपाल पहाडै पहाडले घेरिएको छ |

 

विशेषण –

ठुलो – म भविष्यमा ठुलो मान्छे हुन् चाहन्छु |

मिठो – हामीले सबै संग मिठो बोल्नु पर्छ |

मिहिनेती – मिहेनेती गरेर पढेमा सबै एक दिन अबश्य ठुलो मान्छे भइन्छ |

रमाइलो – आज हामीले वनभोज कार्यक्रममा रमाइलो गरेउ |

  • पाठबाट करण र अकरण क्रियापद टिपी एक अर्कामा बदल :

उत्तर

पुग्छ = पुग्दैन

पदैन = पर्छ

दिन्छ = दिदैन

छन् = छैनन्

खेल्छन् = खेल्दैनन्

मान्दैन = मान्छ

नखेली = खेली

नहेरी = हेरी

मरिन्छ = मरिन्

गर्दै = नगर्दै

लगेर = नलागेर

फुलेको = नफुलेको

बग्छन् = बग्दैनन्

नाच्छन = नाच्दैन्

हाँसेर = नहाँसेर

गर्छु = गर्दिन

पाल्छु = पाल्दीन

मान्दछन् – म्न्दैनन्

  • दिइएको कवितामा रेखांकित शब्दहरुको पदवर्ग छुट्याऊ |
  • घामले दिन्छ मायालु न्यानो, जुनले शितल

मायाले भिजि रसिलो सधै मेरो यो भुतल

उत्तर –

घाम = नाम

दिन्छ = क्रिया

मायालु = विशेषण

न्यानो = विशेषण

जुन =  नाम

माया = नाम

भिजि = क्रिया

रसिलो = विशेषण

सधै = क्रियायोगी

मेरो = विशेषण

यो =  सर्वनाम

भुतल = नाम

 

  • म मिहिनेती, म कर्मवीर, धर्तिको सन्तान

उमारी अन्न जहान पाल्छु, भन्छन् किसान

उत्तर =

म = सर्वनाम

मिहिनेती = विशेषण

कर्मवीर = विशेषण

सन्तान = नाम

उ\मारी = विशेषण

अन्न = नाम

जहान = नाम

भन्दछन् = क्रिया

किसान = नाम

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.