Subject: Nepali
अभ्यास
तालिका बनाएर सबै काल र पक्षमा के कस्ता हुन्छन् देखाऊ |
काल |
पक्ष |
||||
अपूर्ण |
पूर्ण |
अज्ञात |
अभ्यस्त |
||
वर्तमान |
खान्छौ
|
खादै छौ |
खाएकोछौ |
|
|
भूत |
खायौ |
खादै थियो |
खाएको थियो |
खाएछौ |
खान्थ्यौ |
भविष्यत् |
खाने छौ |
खादै हुने छौ |
खाएका हुने छौ |
|
|
पाठवाट वर्तमान र भूत कालका पाँच पाँच ओटा वाक्यहरु टिप् र ति वाक्यलाई भविष्यत कालमा वदल |
उत्तर – वर्तमानकालका पाँच वाक्य
भूत कालका वाक्यहरु
उक्त वाक्यलाई भविष्यतकालमा परिवर्तन गर्दा
कोष्ठमा दिइएको सङकेतको आधारमा तलका वाक्यलाई बदल ;
महेश ग्रन्थ चित्र हेर्छ | ( अपूर्ण भाविस्यत )
उत्तर - महेश ग्रन्थ चित्र हेर्दै हुनेछ |
सरोजले राम्रो चित्र बनाउछ | ( अभ्यस्त भूत )
उत्तर – सरोज राम्रो चित्र बनाउंथ्यो |
फुर्वा खुरुखुरु चित्र कोर्छ | (अपूर्ण भविस्यत )
उत्तर – फुर्वा खुरुखुरु चित्र कोर्दै हुनेछ |
हामी दृश्य चित्र हेर्छौ ( अभ्यस्त भूत
उत्तर – हामी दृश्य चित्र हेर्यो \
उसले राम्रो चित्र बनायो | ( पूर्ण वर्तमान )
उत्तर – उसले राम्रो चित्र बनाएको छ |
सरिताले पौवाचित्र हेरिन् | ( अपूर्ण वर्तमान )
उत्तर – सरिताले पौवाचित्र हेर्दै छन् |
उनीहरुले सङग्रहालयमा चित्रहरु हेरेछन् | ( पूर्ण भविष्यत् )
उत्तर - उनीहरुले सङग्रहालयमा चित्रहरु हेरेका हुनेछन् |
मैले ‘ग्रन्थचित्र’ पाठ पढेँ | ( अपूर्ण वर्तमान )
उत्तर – म ‘ग्रन्थचित्र’ पाठ पढ्दै छु |
कोष्ठमा दिएको धातु र सङकेतको आधारमा खाली ठाउँ भर |
उत्तर - सीता राम्रो चित्र बनाउदै थिइन् |
उत्तर - उसले ताम्रपत्रमा चित्र कोर्थ्यो |
उत्तर - सन्तमान धेरै पौवाचित्र बनाउदै थियो |
उत्तर - पासाङले राम्रा राम्रा चित्र कोर्दै छ |
उत्तर - तिनीहरु छठ पर्वमा धेरै चित्र बनाउनेछन् |
उत्तर - रामलखनले चित्रमा रङ भरको हुनेछ |
उत्तर - सलिनाले राम्रो वृत्तचित्र ल्याईछन् |
उत्तर - हामी राम्ररी हेरेर चित्र कोर्न सिक्नेछौ |
५.भविष्यत कालमा क्रियापदहरुको प्रयोग गरी पाँच वाक्यमा आफ्नो लक्ष्य बताऊ |
उत्तर – म भविष्यमा चिकित्सक बन्नेछु | आमाबालाई चिकित्सकको महत्वबारे बताउनेछु | उहाहरुले पढ्नका लागि पैसा ऋण दिनुहुनेछ | म मिहिनेत गरी पढ्नेछु | म मिहिनेत गरी पढ्नेछु | डाक्टर भएपछि गाउँमा गएर रोगिहरुको सेवा गर्ने छु |
उत्तर भन :
क) मानब मनलाई लोभ्याउने कला कुन कुन हुन् |
उत्तर - मानब मनलाई लोभ्याउने कला चित्रकला,मुर्तीकला, वस्तुकाल र नर्त्यकाल हुन्
ख)ग्रन्थ चित्र ललित कलाको कुन भेदअन्तर्गत पर्दछ ?
उत्तर –ग्रन्थ चित्र ललित कलाको दृश्यभेद अन्तर्गत पर्दछ |
ग ) कस्ता चित्रलाई गाताचित्र भनिन्छ |
उत्तर – ग्रन्थको बाहिरी गातामा बनाइने चित्रलाई गताचित्र भनिन्छ |
घ )ताडपत्र कसरी तयार पारिन्छ ?
उत्तर –ताडपत्र ताड रुखका लामा लामा पात सुकाएर तयार परिन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.