Subject: Nepali
व्याकरण
उत्तर – मन, आँखा, देश, मुटु, बलभद्र, बिर्खे, आँगन, युग, रामबहादुर, गुराँस
उराहरण = रामबहादुर विदेश जानु हुदैन |
वर्षामा जुठे, बिर्खे र सानीहरु अब भिज्नु हुदैन |
मेची महाकाली कतै पनि’ अलिकति देश दुख्नु हुदैन |
कसैका पनि आखाँहरुबाट पीडाका थोपाहरु खस्नु हुदैन |
उत्तर – अब देशले दु:ख पाउनु हुदैन | देशले अब थिचोमिचो सहनु हुदैन | विकासका गतिहरु अब रिकिनु हुदैन | शिक्षा, यातायात, संचार, स्वास्थ्य आदिको विकासमा बाधा पुग्नु हुदैन | अब कसैले देश छोडेर विदेश जानु हुदैन |
© 2019-20 Kullabs. All Rights Reserved.