Subject: Nepali
नामयोगी
नाम,सर्वनाम र विशेषणसंग जोडी आउने र केहि आफ्नो स्वतन्त्र अर्थ हुने अब्यय पदलाई नामयोगी भनिन्छ |जस्तै
तिमी कतिखेर आयौ ?
घरमाथि काक्रो छ ?
नामयोगी प्रयोग भएका ५ ओटा वाक्यहरु लेख्नुहोस ?
उत्तर -दसैँताका, बेलुकीपख, घरसामुन्ने, गाउतिर ,बजेसम्म
तिर,सम्म, देखि, बाट संग, तर्फ, जस्ता नामयोगी प्रयोग गरेर वाक्यहरु बनाऊ :
पोहोर साल दसैँताका एक, दिन बेलुकापख हामी हामी सपरिवार बजारतिर घुम्न निस्केका थियौ |
घरसामुन्ने बगैचामा पुगेर हामीले आप खायौ |
यसपालिको गर्मी बिदामा गाँउतिर घुम्न जानुपर्ला |
अहिलेसम्म तिमि घर पुगेका छइनौ |
हात हतियारसहित डाकाहरुलाई पुलिसले समातेछन् |
मबिना तिमि एक्लै बजार जान सक्दिनौ |
साझापख आज कस्त्रो पानी परेको ?
बहिनिलाई पनि साथै लिएर जाऊ |
सरले सधै मतिर हेरेर पढाउनु हुन्छ |
मसंग तिमि भएको भए सायद ढुख पाउने थिएनौ |
पाठमा सर्वनाम शब्दहरु प्रयोग भएका ५ वटा वाक्यहरु टिप |
उत्तर – उसको चाख खेल खेल्ने प्रक्रियामा थियो |
आज ऊ आफ्ना साथीहरुलाई सुनाइरहेको थियो |
हामी उहिले ढुंगाहरु हातले हुत्यौथ्यो |
म त्यति बेला सबैलाई उचिन्थे |
मलाई लाग्छ, तिमीहरु पनि देखेकै होला |
© 2019-20 Kullabs. All Rights Reserved.