एउटा घटना

Subject: Nepali

Find Your Query
Kaspersky total security

Overview

एउटा घटना

नामयोगी

नाम,सर्वनाम र विशेषणसंग जोडी आउने र केहि आफ्नो स्वतन्त्र अर्थ हुने अब्यय पदलाई नामयोगी भनिन्छ |जस्तै

तिमी कतिखेर  आयौ ?

 घरमाथि  काक्रो छ ? 

 नामयोगी प्रयोग भएका ५  ओटा वाक्यहरु लेख्नुहोस ?

उत्तर -दसैँताका, बेलुकीपख, घरसामुन्ने, गाउतिर ,बजेसम्म 

तिर,सम्म, देखि, बाट संग, तर्फ, जस्ता नामयोगी प्रयोग गरेर वाक्यहरु बनाऊ :

Scholarships after +2 Abroad Studies Opportunities

पोहोर साल दसैँताका  एक, दिन बेलुकापख हामी हामी सपरिवार बजारतिर घुम्न निस्केका थियौ |
घरसामुन्ने बगैचामा पुगेर हामीले आप खायौ |
यसपालिको गर्मी बिदामा गाँउतिर घुम्न जानुपर्ला |
अहिलेसम्म तिमि घर पुगेका छइनौ |
हात हतियारसहित डाकाहरुलाई पुलिसले समातेछन् |
मबिना तिमि एक्लै बजार जान सक्दिनौ |
साझापख आज कस्त्रो पानी परेको ?
बहिनिलाई पनि साथै लिएर जाऊ |
सरले सधै मतिर हेरेर पढाउनु हुन्छ |
मसंग तिमि भएको भए सायद ढुख पाउने थिएनौ |

 पाठमा सर्वनाम शब्दहरु प्रयोग भएका ५ वटा वाक्यहरु टिप |

उत्तर – उसको चाख खेल खेल्ने प्रक्रियामा थियो |

आज ऊ आफ्ना साथीहरुलाई सुनाइरहेको थियो |

हामी उहिले ढुंगाहरु हातले हुत्यौथ्यो |

म त्यति बेला सबैलाई उचिन्थे |

मलाई लाग्छ, तिमीहरु पनि देखेकै होला |

 

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.