Subject: Nepali
कविता
शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| यस नोटमा उपसर्ग र द्वित्वको बारेमा व्याख्या गरिएको छ|
Learn Moreमूल शब्दका पछाडी जोडिने शब्दलाई प्रत्यय भनिन्छ अर्थात् शब्दको पछाडी भाषिक तत्व जसको छुट्टै अर्थ हुँदैन तत शब्दमा जोडिएपछि शब्दसँग सार्थक भएर आउँछ, त्यसलाई नै प्रत्यय भनिन्छ। दुई वा दुई भन्दा बढी स्वतन्त्र शब्दहरुको संयोजनबाट सिङ्गो शब्द निर्माण गरिने प्रक्रियालाई समास भनिन्छ। यस नोटमा प्रत्यय र समास र तिनको बारेमा उल्लेख गरिएको छ|
Learn More© 2019-20 Kullabs. All Rights Reserved.