मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो | विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ | विभिन्न प्रतीकहरूको प्रयोग गरी मिथिला क्षेत्रको मौलिक परम्परागत कलात्मक रूपमा प्रतीक चिन्हको प्रयोग भएको पाइन्छ |
Learn More
वाक्यमा कर्ता, कर्म र भावका आधारमा क्रियापदको रूप परिवर्तन गर्ने प्रक्रियालाई वाच्य भनिन्छ | कर्ता, कर्म र भावसँग क्रियापदको सम्बन्ध फेर्दा वाक्यको अर्थमा भने कुनै परिवर्तन हुँदैन |
Learn More