Blogs by Kul Labs

Using Technology to Transform The Human Body

She imagines ways to merge biology and technology in our own bodies while working on a merging that can be normal in the future. Her designs vary from clothes that recreate the body’s insides, to a pill when swallowed, lets you sweat perfume.

Birbal and his Rice Pudding

Birbal was too clever for his time. This story is one of his most well known story.

गोनु झा र आकासे दरबार

गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने एक कथा यहाँ प्रस्तुत गरिएको छ ।

जे माग्यो त्यही दिने बाकस

संसारमा सबभन्दा ठूलो कुरा जो कसैले चोर्न पनि सक्दैन, हरण गर्न पनि सक्दैन, खोस्न पनि सक्दैन, त्यो विद्या हो। सम्पत्ति भनेको क्षणिक हुनसक्छ। त्यसैले ऐस आराममा डुबेर शिक्षा–दीक्षा प्राप्त गर्ने काम छोड्यो भने पछि हर्के र बिर्खेको हालत हुनसक्छ।

आजकल क्यान्सरको रोगि किन यति धेरै बढ्दै छन् त?

क्यान्सर सबैभन्दा धेरै सुनिएको तर धेरै जानकारी नभएको रोग हो। क्यान्सरको थुप्रै रुप र किसिम हुन्छन्, र कुनै क्यान्सरको उपचार गर्न मिल्छ, कुनैको मिल्दैन। यो किन त?

Why Are There More Cancer Patients Now Than In The Previous Decades?

Cancer, one of the diseases that doesn’t have a cure, is increasing in its occurrence rapidly. One cancer which was unknown a few years ago could have the most morbidity rate. Why is this happening?

रासायनिक औषधि को घरेलु दुरुपयोग: के तपाईंको बच्चाहरु लागूऔषधमा फसेका त छैनन्?

कुलतमा औषधिहरुको लत लाग्न सक्छ, त्यसैले यसको प्रयोग गर्दा धेरै विचार पुर्याउनु पर्छ। आफ्नो बच्चाले कतै यी औषधिको दुरुपयोग त गरेको छैन? होस पुर्याउन जरुरी छ।

ड्रग अडिक्सन गल्ति होइन, आत्महत्या हो

वास्तविकतामा आधारित भएर मेरो मनको बह यो लेख मार्फत आज सम्पूर्ण नेपालीहरु माझ पुर्याउन र लागूऔषध दुर्व्यसन विरुद्ध यहाँहरु सबैले मेरो कथा पढेपछि आफ्नो-आफ्नो तर्फबाट केहि न केहि गर्नुहुनेछ भन्ने आशाको साथ मेरो जिन्दगीमा घटेका ३ वास्तविक घटनाहरु आज सार्वजनिक गर्न गइरहेको छु|