Blogs by Kul Labs

Is it true that the Earth‘s magnetic field is about to flip?

Geophysicists think that the Earth’s magnetic poles could soon switch ends with the magnetic north pole becoming south, and the magnetic South Pole becoming north. the Earth’s magnetic field moves around, with the magnetic north pole currently drifting by about 10 miles a year.

के अपराध र चन्द्रमाबीच केहि सम्बन्ध छ त?

भनिन्छ कि पुर्णिमाको दिनमा अरु दिनहरुको तुलनामा धेरै अपराधहरु हुने गर्छन। तर के साँच्चै अपराध चन्द्रमाबीच कुनै सम्बन्ध छ त? के कारणले चन्द्रमाको कुनै चरणमा धर्तीमा अपराधहरुमा वृद्धि देखिन्छ त?

स्टार्टअप कम्पनिहरु जन्मिने हांगजोको इन्टरनेट ड्रिम सिटी

विश्व परिवर्तन गर्ने सोच राख्ने तर अवसर र लगानीको अभावमा बिलाएर जाने धेरै मान्छे छन्। सार्वजनिक उद्यमशीलतालाई मदत गर्ने लक्ष्यले शुरु गरिएको चीनको यस इन्टरनेट टाउनमा स्टार्टअप कम्पनीहरुमार्फत मानिसहरूको ती विचारहरूलाई सहयोगी वातावरण प्राप्त हुन्छ।

Hangzhou’s Internet Dream Town Where Startup Companies are Born

There are many people with ideas that will change the world but are pulled down by lack of opportunities and investment. Created with the goal of helping public entrepreneurship and promote peoples innovation through internet startup companies, Hangzhou's Internet Dream Town offers a helpful environment for people to nurture those ideas.

Is there a link between Crime and the Moon?

It is said that there are more crimes in a full moon day than any other day. But is there really a correlation between crime and the full moon? What could cause an increase in aggression around a particular lunar phase?

मरुभूमि हुदै दक्षिण पुर्बी एशिया

सुन्दा अचम्म लाग्ने कुरा हो, तर कल्पना गर्नुहोस्, ग्लोबल वार्मिंगले बढ्दो तापमान र जलवायु परिवर्तनले नेपाल मरुभूमिमा परिणत हुने सक्ने अवस्था सिर्जना भइराखेको छ।

तपाईंले नेपालमा गर्मी महिनामा धेरै गर्मि महसुस गरेको हुनुहुन्छ नै तर जाडो महिनामा आजकल दिनभर न्यानो पनि हुने गर्छ? मनसुन पहिलेजस्त्तै समयमा आइपुग्ने गर्दैन र पहिले जस्तो भारी वर्षा हुदैन।

बुद्धकालिन नेपालको रक्तपात पूर्ण इतिहास !!

तीनपटक आक्रमण गर्दा गौतम बुद्धले ठुलो हानी हुनबाट रोकेका थिए। तर चौथोपटक बुद्धको पनि केहि प्रभाव लागेन र कपिलवस्तु भिषण नरसंहार भयो र ७७,००० व्यक्ति को निर्मम हत्या भयो |

Scientists Learn How to Record Your Dreams and Play Them Back to You

Seeing what you dream is not a fiction. There is a way you can record your dream and see it later. Pretty soon not even your dreams may be private anymore. Japanese scientists have learned how to interpret what you're dreaming about by measuring your brain activity while you sleep. This data can then be plugged into an algorithm that reconstructs your dream so that it can be played back for you when you're awake.