एक थोपा अत्तर

पोखिएको अत्तरको वास्ता नभएको जताउन बादशाहले अत्तर नाश गर्दा मन्त्रीको उत्तर।

आफ्नो मेहेनतको घर

जीवनभर राम्रो काम गरेको सिकर्मीले आफ्नो अन्तिम काममा आलश्य गरेपछी के भयो?

सुखी मान्छेको कुर्ता

अधिक भोग र विलास वा सुविधापूर्ण जिन्दगीले मान्छेलाइ कहिले पनि धेरै फाइदा हुँदैन।

तलवारको निगरानी

ठुलो तपस्वीको ध्यान भंग गर्न ठुलो चाल जरुरी हुँदैन, त्यसैगरी सानो कुराले मानिसको ध्यान पनि सहजै भंग गर्न सक्छ

विद्या ठुलो वा बुद्धि

तीन पढेलेखेका भाईहरुले आफ्नो विद्याको प्रयोग गरेर कंकाललाई जिउँदो बनाउने भन्दा चौथो भाईले आफ्नो बुद्धि कसरी लगायो?

कर्मको फल

मन लगाएर गरेको कामले जहिले पनि देखावटीपनाको कामलाई परास्त गर्छ।

वनमा योग्य राजाको छनोठ

सिंह बुढो भएको भएर नयाँ राजा छान्नु पर्ने हुँदा कसरि छनोठ भयो त भन्ने एक पुरानो बाल कथा।