फोटोसप(Photoshop) मा एक विशेषज्ञ हुनु भनेको कुनै महाशक्ति भएको जस्तो हुन्छ आजकल। सबै सामाजिक संजाल माध्यामहरुमा फोटो आदानप्रदान जहिले चल्छ। र सबैजना राम्रो फोटो नै खोज्छन्।
फोटोसपबाट तपाईं जे चाहनुहुन्छ, त्यस्तै सोचेजस्तै रुपमा बनाउन सकिन्छ। अनि हो, तपाईं पनि आफ्नो फोटोहरु सबलाई लालायित गराउने खालको बनाउन चाहनुहुन्छ नै।
रसियाका म्याक्स असाबिन यस्तै डिजिटल फोटोहरुको सम्पादन गर्ने विशेषज्ञ हुन्। जो कोही मानिसहरूका लागि नयाँ ठाउँमा यात्रा गर्न असम्भव हुन्छ, उनि तिनीहरूलाई सुन्दर पृष्ठभूमिका अगाडि खडा गरेर सांचिक्कै त्यहिँ खिचेको जस्तै देखिने फोटो सम्पादन गरिदिन्छन्।
हेरौं उनि कस्तो फोटोलाई कस्तो बनाउँछन्।
- कस्तो राम्रो ठाउँ देखिएको।
- एउटा फोटो मात्र जोडेको हो र?
- आफु त्यो ठाउँमा जान नसके के भयो र, त्यो ठाउँलाई आफु सम्म ल्याउनु!
- यसमा त ५ ओटा फोटो प्रयोग भएको छ।
- कसले भन्यो बच्चाहरु सैनिक हुन सक्दैनन्?
- फेसबुकमा हाल्ने त?
- मनोरम माया।
- अब यसलाई सामान्य कसले भन्ने?
- उज्यालो पनि कस्तो मिलेको।
- त्यो ठाउँमा घुम्न गएको नै हो त?
- परि जस्तै देखिएकै हो त?
- पढ्दा सबैजना यस्तै राम्रो देखिये त।
हाम्रो फोटो नी यिनले यस्तै गरि राम्रो बनाइदिए त। हामीमध्ये धेरै छौं जो यस्तो गर्न अवस्य सक्छौं। कोहि छौं भने भनौं है, हाम्रो पनि केहि फोटो राम्रो बन्ला त्यसो गर्दा।
(स्रोत: http://www.storypick.com/photoshop-wizard)