फोटोसपबाट जादु गरेर जस्तो सामान्य फोटो पनि अब राम्रो

जो कोही मानिसहरूका लागि नयाँ ठाउँमा यात्रा गर्न असम्भव हुन्छ, यी रसियन व्यक्ति तिनीहरूलाई सुन्दर पृष्ठभूमिका अगाडि खडा गरेर सत्य जस्तै देखिने फोटो सम्पादन गरिदिन्छन्।

हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

हाम्रो ठुलाबडाको हामीले आदर गर्नु पर्छ भनिएको यो चर्चित बाल कथा।

जिउँदो मान्छेको करामत र यमराज

यमराजले जिउँदो मानिस कस्तो हुँदो रहेछ त भनी जान्नेि विचारले आफ्ना दुतहरूलाई मर्त्यलोकबाट एउटा जिउँदो मानिसलाई यमलोक ल्याउन अह्राए। त्यसपछि के भयो त?

हनुमानले सूर्य निले

हनुमानले आ आ गरेर ठूलो मुख बनाए र सूर्यलाई सर्लक्क निलिदिए। सूर्यलाई निलेपछि हनुमानको शरीर अजङ्गको ठूलो भयो। उनी बिस्तारै उड्दै उड्दै पृथ्वीतिर फर्किए। पृथ्वीमा आइपुगेपछि हनुमानले अचम्म देखे। त्यहाँ चारैतिर अँध्यारो थियो।

Using Technology to Transform The Human Body

She imagines ways to merge biology and technology in our own bodies while working on a merging that can be normal in the future. Her designs vary from clothes that recreate the body’s insides, to a pill when swallowed, lets you sweat perfume.

Birbal and his Rice Pudding

Birbal was too clever for his time. This story is one of his most well known story.

गोनु झा र आकासे दरबार

गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने एक कथा यहाँ प्रस्तुत गरिएको छ ।

जे माग्यो त्यही दिने बाकस

संसारमा सबभन्दा ठूलो कुरा जो कसैले चोर्न पनि सक्दैन, हरण गर्न पनि सक्दैन, खोस्न पनि सक्दैन, त्यो विद्या हो। सम्पत्ति भनेको क्षणिक हुनसक्छ। त्यसैले ऐस आराममा डुबेर शिक्षा–दीक्षा प्राप्त गर्ने काम छोड्यो भने पछि हर्के र बिर्खेको हालत हुनसक्छ।