सबसंग ज्ञान बटुल्न पर्छ

ठुलो महात्मा भएर पनि किन सबैसंग ज्ञान बटुल्न खोज्छौ भनेर उनको मित्रले प्रश्न गरेपछि उनले राम्रो उत्तर दिन्छन्।

जस्तो प्रश्न, त्यस्तै उत्तर

अकबर, बीरबल र ख्वाजा सराबीच भएको यो कथा।

काम नलाग्ने कुरा सुन्नु नै किन?

पुरातन ग्रीसका सुकरात नाम गरेका विद्वानसंग भएको एक पुरानो कथा।

हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

हाम्रो ठुलाबडाको हामीले आदर गर्नु पर्छ भनिएको यो चर्चित बाल कथा।

हनुमानले सूर्य निले

हनुमानले आ आ गरेर ठूलो मुख बनाए र सूर्यलाई सर्लक्क निलिदिए। सूर्यलाई निलेपछि हनुमानको शरीर अजङ्गको ठूलो भयो। उनी बिस्तारै उड्दै उड्दै पृथ्वीतिर फर्किए। पृथ्वीमा आइपुगेपछि हनुमानले अचम्म देखे। त्यहाँ चारैतिर अँध्यारो थियो।

जे माग्यो त्यही दिने बाकस

संसारमा सबभन्दा ठूलो कुरा जो कसैले चोर्न पनि सक्दैन, हरण गर्न पनि सक्दैन, खोस्न पनि सक्दैन, त्यो विद्या हो। सम्पत्ति भनेको क्षणिक हुनसक्छ। त्यसैले ऐस आराममा डुबेर शिक्षा–दीक्षा प्राप्त गर्ने काम छोड्यो भने पछि हर्के र बिर्खेको हालत हुनसक्छ।